प्रयोगविहिन शितभण्डार उद्घाटन नै नभई बिग्रन थाले उपकरण

कर्णालीमाअध्ययनबिनै धमाधम निर्माण भएका शित भण्डार सञ्चालनमा सकस परेको छ । आवश्यक दिर्घकालिन योजनाबिनै कर्णालीमाबनाइएकाअधिकांशशित भण्डार मापदण्डअनुसारका पनि छैनन् । प्र¥याप्तअध्ययनसमेत नगरी बनाइएका शित भण्डार हाल कतै प्रयोगविहिन अवस्थामा छन् । त कतै उद्घाटननै नभई शित भण्डारका मेसिन तथा सामाग्री बिग्रन थालेका छन् । कर्णालीका १० वटै जिल्लामा सरकारी अनुदानमा समूह सहकारीले बनाएकासबै शित भण्डारको […]