चैतमा झण्डै ७१ हजार जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिए

चालु आर्थिक वर्षको चैत महिनामा ७० हजार ९३३ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । यसमध्ये ६४ हजार २४१ जना पुरुष र ६ हजार ६९२ महिला रहेका वैदेशिक रोजगार विभागले जनाएको छ । विभागकाअनुसार श्रम स्वीकृति लिनेमध्ये १३ हजार ३७३ जना अदक्ष अर्थात सीप नभएका छन् । यस्तै ५१ हजार ३२८ जना सीप […]

सात महिनामा ४ लाख नेपाली बिदेसिए

पछिल्लो सात महिनामा ४ लाख भन्दा बढी नेपालीहरू वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को माघ मसान्तसम्ममा ४ लाख ५ हजार ५ सय ५८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यसरी जानेहरूमा सबैभन्दा बढी पुरुषहरू रहेका छन् । ३ लाख ५९ हजार ८ सय १२ […]