वर्षायाम नजिकिएसँगै जुम्लामा सेनाको विपद् प्रतिकार्य तथा अभ्यास
वर्षायाम नजिकिएसँगै नेपाली सेनाको देविदत्त गण जुम्लाले सामुदायिक विपद् प्रतिकार्य तथा ञञअभ्यासझझ मनसुन –४ गरेको छ । जुम्लाको चन्दननाथ नगरपालिका– १ दानसाघुँमा सुरक्षानिकायले सामुदायिक विपद् प्रतिकार्य तथा ञञअभ्यासझझ मनसुन –४ गरेका हुन्। बाढीपहिरोले जोखिम मानिएका स्थानमा समुदायको प्रत्यक्ष सहभागितामा सुरक्षाकर्मीहरुले विपद् पुर्वतयारी अभ्यास सुरु गरेका हुन। खोंचमा फस्दा, पहिरोमा पर्दाको समयमा गरिने उद्धारको अभ्यास गरिएको […]




