कहाँ पुग्यो १३२ केभी विद्युत प्रशारण लाइन निर्माणको काम ?
बहुप्रतिक्षित कोहलपुर–सुर्खेतको १३२ केभी विद्युतको प्रशारण लाइन निर्माणले अपेक्षाकृत गति लिएको छैन् । यो आयोजना निर्माणको क्रममा विभिन्न अल्झन हुन्थेन भने झण्डै साढे तीन वर्ष अघि अर्थात् २३ असार २०७८ मै सुब्बाकुना सवस्टेशनमा विद्युत चार्ज गरेर सञ्चालन भइसकेको हुनुपथ्र्यो । कहिले निकुञ्जको अल्झन त कहिले प्रशारण लाइनले छुने क्षेत्र बाँकेको गाभर र बानियाभारमा स्थानीयले अवरोह […]




