७ महिनामा साढे ६ लाख विदेशी नेपाल भ्रमणमा, पर्यटक आगमन २१ प्रतिशतले बढ्यो

पछिल्लो ७ महिनामा नेपालमा ६ लाख ४७ हजार ६१५ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल भित्रिएका यी पर्यटक सन् २०२३ को पहिलो ७ महिनाको तुलनामा २१.२२ प्रतिशतले बढी हो । गत वर्ष सन् २०२३ मा नेपालमा ५ लाख ३४ हजार २०६ पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार नेपालमा सन् […]