जुम्लामा पहिलो चौमासिकमा करिब १२ प्रतिशत मात्र विकास खर्च
जुम्लामा पहिलो चौमासिकमा करिब १२ प्रतिशत मात्र विकास खर्च भएको छ । जिल्ला स्थित कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिकको विकास बजेटमा पहिलो चौमासिकका लागि रु तीन अर्ब पाँच लाख ९५ हजार छुटाइएकोमा जम्मा १२ दशमलव ७१ प्रतिशत अर्थात् रु ४० करोड ६९ लाख २१ हजार चार सय […]




