दैलेखका वादी समुदायको घरघरमा धारा पुगेपछि खुसीयाली

घरघरमा खानेपानीका धारा निर्माणसँगै दुल्लु नगरपालिका–१ का वादी समुदाय र तल्लोडुगेश्वर बजारका स्थानीयवासीले शुद्ध पिउने पानी उपभोग गर्न पाउने भएका छन् । सधैँ कर्णाली नदी र लोहोरे खोलाको दूषित पानी पिउँदै आएका उनीहरुले शुद्ध पिउने पानी पाउँदा खुसी व्यक्त गरेका छन् । “अहिले घरघरमा पानी आयो, बल्ल सफा पानी पिउन पायौं । नभए हाम्रो अवस्था […]