लैंगिक हिंसा विरुद्ध छत्रेश्वरीमा महिलाहरुले सिके प्याड बनाउन
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलवार हिंसा नगर्ने, नसहने र भएको देखेमा आवाज उठाउने प्रतिवद्धता गरेका हुन् ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलवार हिंसा नगर्ने, नसहने र भएको देखेमा आवाज उठाउने प्रतिवद्धता गरेका हुन् ।
जुम्लामा हिंसा घट्नुको सट्टा ह्वात्तै बढेको सहजै अनुमान गर्न सकिन्छ ।
जुम्लामा लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान शनिवारदेखि सुरु भएको छ ।