पुल बनेपछि राष्ट्रिय सडकसँग जोडिए : तिलाका १३ गाउँ बस्ती
जुम्लाको तिला गाउँपालिकाका १३ वटा दुर्गम गाउँ बस्ती एकैपटक राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । तिला–१ सीतानगर बजार नजिकै तिलानदीमा पुल बनेपछि तिलाका १३ बस्ती सडक सञ्जालमा जोडिएका हुन् । घोडेसिम, तुही, पोखरी, घोडे, सुडी, रिपी, ढिपु, राँसा, मालापानी, जुम्लाकोट, पुरु, माथिल्लो खोप्री र तल्लो खोप्री गाउँ अब सडकले जोडिएका छन् । तिला गाउँपालिका अन्तर्गतका […]




