सल्यानमा यात्रु मैत्री अभियान सञ्चालन

सल्यान जिल्लाको सुरक्षा समितिले चालक सङ्ग दुई मिनेट अभियान कार्यक्रमलाई प्रभावकारी पारेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाको छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत अम्रामा चालक सङ्ग दुई मिनेट कार्यक्रम आज सञ्चालन गरिएको छ । सवारी साधन चलाउदा ध्यान दिनुपर्ने कुराहरू, ट्राफिक नियम लगाएतका कुराहरू जानकारी गराएको थियो । त्यसैगरि चालकहरूको स्वास्थ्यकर्मीले स्वास्थ्य चेकजाँच समेत गरेका […]