सम्पादकीय : मेडिकल कलेज स्थापना किन सुस्तायो ?
नेपाल सरकारले आ.व. २०७३÷०७४ को बजेटमार्फत सातै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने नीति, कार्यक्रम ल्याइएको थियो । सोहि बमोजिम कर्णालीमा सुर्खेत मेडिकल कलेज स्थापनाको सुरुवात भयो तर करिब ८ वर्षसम्म पनि डीपिआर समेत तयार पार्न नसक्नु आफैमा लज्जास्पद कुरा हो । कर्णालीको गौरवको आयोजना सुर्खेत मेडिकल कलेज स्थापना कार्यालय बोर्डले कर्णालीबासीलाई गिज्याईराखेको छ । हरेक […]




