मिटरब्याज पीडितका समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन

सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रण लागि तीन महिनाभित्र […]