राजनीतिक कोर्ष परिवर्तनमा पार्टीको भूमिका महत्वपूर्ण छः अध्यक्ष नेपाल

कर्णाली प्रदेश राजधानी सुर्खेतमा पार्टीको प्रचार विभाले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।