माछापालनबाट मनग्य आम्दानी गर्दै हरिराम

वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गरेका छन् । डेढ दशक अघिसम्म खेतमा धान, गहुँखेती गर्नु हरिरामको परिवार मुख्य काम थियो । विसं २०६५ मा हरिरामका बुबा चन्द्रलालले धानखेतीमै माछापालन थाले । माछा बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि चन्द्रलाल धान, गहुँखेती छाडेर माछापालनतर्फ लागे । “सुरुआतमा बुबाले धानखेती हुँदै […]

डोकोभरि माछा बोकेर वीरेन्द्रनगर आउने गर्छन् : वीरबहादुर थापा

त्यसमा पनि छेडा खोलाको माछा जाजरकोट, रुकुम, सल्यान र सुर्खेतमा खुबै मिठो भनेर चर्चा छ । वीरबहादुर त्यही छेडा खोलको माछा लिएर बेच्न वीरेन्द्रनगरसम्म पुग्छन् ।