ग्रामीण क्षेत्रका महिलालाई आर्थिकरूपमा सशक्त बनाउन जरुरत छ : अध्यक्ष ज्ञवाली
जुम्लामा महिला उद्यमी महासंघ नेपालले महिला उद्यमी संघ गठन गरेको छ । ग्रामीण क्षेत्रका महिला दिदीबहिनीलाई उद्यमी बनाउनुपर्छ, भन्ने उदेश्य महिला उद्दमी संघ गठन गरेको हो । जुम्लाका महिलालाई चार दिन उद्यमी सम्बन्धि तालिमको आयोजना गरि महिला उद्यमी संघ गठन गरिएको महिला उद्यमी महासंघ नेपालका केन्द्रिय अध्यक्ष शोभा ज्ञवाली बताइन् । उनले भनिन्, ‘राज्यको अर्थतन्त्रमा […]




