बेँसी झर्न थाले भेडाबाख्रा

हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि पालनपोषणका लागि यहाँका भेडाबाख्रा बेँसी झर्न थालेका छन् । विशेष गरी सिमकोट, खार्पुनाथ चङ्खेली र सर्केगाड गाउँपालिकाका व्यवसायी भेडाबाख्रासहित बेँसी झर्न थालेका हुन् । चिसो अत्यधिक बढेपछि भेडाबाख्रासहित हिउँदयाममा बेँँसी झर्न थालेका भेडाबाख्रा व्यवसाय गर्दै आएका सिमकोट गाउँपालिका–२ ठेहेका राजेन्द्र बोहराले बताए । उनले भने, “जाडोले लेकमा बस्नै नसकिएपछि […]

कुकुरकै भरमा भेडापालन

मुगु जिल्लाका हिमाली क्षेत्रहरूमा भने कुकुरकै भरमा भेडाबाख्रा सुरक्षाको पूरै जिम्मा दिइन्छ । हिमाली भेगका स्थानीय र भोटेजातका कुकुर जङ्गली जनावर स्याल, भालु, चितुवालगायतका जनावरसँग पनि डराउँदैन । कुकुरले भेडालाई दिनभर चरन क्षेत्रमा र रातमा गोठमा हेरचाह गर्दछ । कुकुर भएपछि भेडीगोठालाहरु दिनमा र रातिमा ढुक्कसँग बस्ने गर्दछन् । छायाँनाथ रारा नगरपालिका वडा नं ६ […]