आयोगले बाँडेका पुर्जामा नापी अधिकृतको असहयोग
राष्ट्रिय भूमि आयोग सुर्खेतको कार्य समितिलाई नै जानकारी नदिइ सदस्य सचिव ई. दिनेश कुमार भण्डारीले समितिको लेटरप्याड प्रयोग गरी पत्र लेखेको पाईएको छ । भूमि आयोग सुर्खेतको बोर्ड समितिलाई नै जानकारी नदिई उनले सुटुक्क पत्र लेख्दै राष्ट्रिय भूमि आयोग केन्द्रिय कार्यालय, ताहाचल, काठमाण्डौलाई बुझाएका हुन् । भूमि आयोगको सदस्य सचिव नापी कार्यालयको प्रमुख रहने व्यवस्था […]




