भूकम्पपीडित पहिलो किस्ताको पर्खाइमा

विसं २०८० कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएको सल्यान दार्मामा दुई हजार चार सय लाभग्राहीले अझै पहिलो किस्ताको रकम पाउन सकेका छैनन् । भूकम्प गएको दश महिना बितिसक्दा पनि पीडित पहिलो किस्ताकै पर्खाइमा छन् । दार्मागाउँपालिका ३ का भूकम्पपीडित डिल्लीबहादुर खत्रीले अहिलेसम्म सरकारका तर्फबाट कुनै रकम प्राप्त नगरेको बताए […]

नौ महिनादेखि ढलेका घर उठ्ने सपना देखिरहेका भूकम्पपीडित

गत कात्तिक १७ गते गएको भूकम्पबाट जाजरकोट र पश्चिम रुकुममा ठूलो जनधनको क्षति भएको छ ।जाजरकोटको बारेकोट गाउँपालिकाको रामिडाँडा केन्द्र बनाई गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र पश्चिम रुकुमलगायत आसपासका अन्य केही जिल्लामा क्षति गरेको छ । संघ, प्रदेश र स्थानीय सरकार तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा उद्धार, राहत र अस्थायी […]