सडक निर्माण भए पनि अस्पतालसम्म बिरामी बोक्नुपर्ने बाध्यता
गाउँपालिका केन्द्रमा रहेको सामुदायिक अस्पतालमा बिरामीलाई बोकेर लैजानुपर्ने बाध्यता रहेको पाइएको छ । केन्द्रसम्म सडक निर्माण भएको तर कर्णाली नदीमा पुल निर्माण नभएकाले यातायातका साधन सञ्चालनमा नआएपछि बिरामीलाई बोकेरै अस्पताल लैजानुपरेको हो । खार्पुनाथ गाउँपालिका–४ को नल्न गाउँ सुर्जन शाहीले डेढ घण्टा बिरामीलाई बोकेर गाउँपालिका केन्द्र याङ्चु बजारसम्म लैजानुपर्ने बाध्यता रहेको बताए । गाउँपालिका केन्द्र […]




