अनुगमन नहुँदा बजारमा बेथिति मौलायो

अनुगमन नहुँदा बजारमा बेथिति मौलाएको छ । कालोबजारी, अखाद्य वस्तुको बिक्री र महँगी नियन्त्रणमा बजार अनुगमन प्रभावकारी हुन नसक्दा बेथिति मौलाएको हो । बजार अनुगमन नियमित र प्रभावकारी हुन नसक्दा उपभोक्ताहरु मारमा परेका छन् । उपभोक्ताले बजारमा सधैं ठगिएको गुनासो गरे पनि बजार अनुगमनको जिम्मेवारी पाएका निकाय कानमा तेल हालेर बस्ने गरेका छन् । ठूला […]