बुद्बुदीको पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण

तातोपानी गाउँपालिका–३ स्थित ऐतिहासिक महत्त्व बोकेको धार्मिक पर्यटकीयस्थल ‘बुदबुदी’को प्रवर्द्धनका लागि पूर्वाधार निर्माण गरिएको छ । तातोपानीकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा बुद्बुदी क्षेत्रको प्रवर्द्धनका निम्ति तातोपानी गाउँपालिकाले पूर्वाधार निर्माण गरेको हो । पवित्र तीर्थस्थलका रूपमा रहेको बुद्बुदीको संरक्षण तथा प्रवर्द्धनका लागि व्यवस्थित घेराबारसहित नयाँ मन्दिर लगायतका पूर्वाधार निर्माण गरिएको छ । बुद्बुदीमा निर्माण गरिएका मन्दिरलगायत […]