नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटीको अध्यक्षमा जोशी

निर्जीवन बीमा कम्पनीहरुको संगठन नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कर्णाली प्रदेशको अध्यक्षमा शिखर इन्सोरेन्सका प्रदेश प्रमुख गणेशप्रसाद जोशी चयन भएका छन् । बिहिवार योगेन्द्रबहादुर कार्की नेतृत्वको कार्यसमिती विघटन गरी नेपाल बीमा प्रधिकरण कर्णाली प्रदेश कार्यालय र कर्णालीका निर्जिवन बीमा कम्पनीहरुको प्रादेशिक कार्यालय प्रमुखहरुको समन्वयमा नयाँ कार्यसमिती गठन गरिएको हो । जसको उपाध्यक्षमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड […]