सिम्तामा खोलाले बगाउँदा एक बालिका बेपत्ता

सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ९ खाम्नामा रहेको कुदाल खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । सिम्ता गाउँपालिका–९ बस्ने कल्पना बादीकी ७ वर्षीया छोरी मनीषा बादीलाई कुदाल खोलाले बगाएको प्रहरी चौकी आली सुर्खेतले जानकारी दिएको छ । बालिकालाई खोलाले बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलाले बगाएर बेपत्ता भएकी बालिकाको खोजीकार्य जारी रहेको […]

कर्णाली नदिमा दुई बालिका बेपत्ता

बाजुरामा नुहाउने क्रममा नदिमा बगेर दुई बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर २ बस्केना गाउँका नन्दबहादुर शाहकी १५ वर्षीया छोरी सोबिना शाह र सोही ठाउँ बस्ने भुपेन्द्र शाहकी १३ बर्षिया छोरी सन्जु कुमारी शाही रहेकी छन् । बिहीबार दिउँसो बस्केना गाउँ नजिकै रहेको नुने पानी स्थित कर्णाली नदीमा नुहाउने […]