दाउरा खोज्न जाँदा श्रीमतीलाई खोलाले बगायो, श्रीमान घाइते
बर्दियाबाँसगढी नगरपालिका –३ माहादेवास्थित मानखोलामा दाउरा खोज्न गएका श्रीमतीलाई खोलाले बगाएको छ भने श्रीमानको उद्धार भएको छ । बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा पार्वती थारुलाई बेपत्ता बनाएको छ । उनका श्रीमान जागुलाई भने घाइते अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको छ । बाढीले बगाएको भन्ने सूचना पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कतर्नियाबाट खटिएको […]




