स्थानीय उत्पादनलाई बजारीकरण गर्न माग
जाजरकोट शिवालयका किसानले स्थानीय उत्पादनलाई बजारीकरण गर्न माग गरेका छन् । गाउँपालिकाको केन्द्रमा रहेको हाट बजारमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी किसानहरुले आफ्नो उत्पादनलाई बजारीकरण गरिदिन माग गरेका हुन । शिवालय गाउँपालिका जाजरकोटको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजना तथा साहास नेपाल,पाइला परियोजना शिवालय जाजरकोटको समन्वयमा आयोजित हाट बजार सञ्चालन गर्न सरोकारवाला पक्षको अन्तरक्रिया कार्यक्रममा सहभागी […]




