सुर्खेत हस्पिटलमा फिजियोथेरापी सेवा सुरु

विगत १२ वर्षदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सेवा दिदै आईरहेको सुर्खेत अस्पतालमा फिजियोथेरापी सेवा सुरु भएको छ । अस्पतालमा फिजियोथेरापी सेवा सुरु भएपछि नशा तथा हाडजोर्नीका समस्या भएका विरामीको उपचारमा सहज हुने अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर हिक्मत भण्डारीले बताए । हाडजोर्नी नशा प्यारालाईसिस मांशपेशी श्वासप्रश्वास संम्वन्धि समस्या घाटी तथा जिउको दुखाई कम […]