नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा फलाम र फलामबाट बनेका उत्पादन

गएको आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा फलाम र फलामबाट बनेका उत्पादन परेका छन् । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गएको आर्थिक वर्षमा नेपालको कुल निर्यातको ११ दशमलव ४ प्रतिशत हिस्सा फलाम तथा फलामका उत्पादन रहेका छन् । नेपालले गएको वर्ष १७ अर्ब ४० करोड २६ लाख रुपैयाँका फलाम र […]