दुर्गम गाउँमा प्रसूति गृह र विद्यालय भवन एकैसाथ निर्माण

गाउँमा पक्की विद्यालय र प्रसूति गृह भवन एकै पटक बनेपछि स्थानीय हर्षित भएका छन् । जिल्लाको उत्तरी सोरु गाउँपालिका ९ तलिकालै गाउँमा रहेको मष्टा आधारभूत विद्यालयमा नयाँ पक्की भवन र कालै प्रसूति गृह एक साथ निर्माण सम्पन्न भएपछि स्थानीयहरू हर्षित भएका हुन । ब्याक टु लाइभ इबि जर्मनीको आर्थिक तथा प्राविधिक सहयोग र कर्णाली सामुदायिक […]