प्रदेशस्तरीय फुटबलको उपाधि जित्ने खेलाडीलाई सम्मान
जुम्लाको सदरमुकाम खलंगामा आयोजना गरिएको प्रदेशस्तरीय फुटबल प्रतियोगितामा उपाधि जित्ने जुम्लाको टिमलाई सम्मान गरिएको छ । फुटबलको क्षेत्रमा सिंगो जुम्लाको नाम उचाइमा पुु¥याउन सफल भएको भन्दै कर्णाली खेलकुद क्लब जुम्लाले खेलाडीहरुलाई सम्मान गरेको हो । जुम्लाले हुम्लालाई शुन्यका विरुद्ध ४ गोल गर्दै पराजित गरेको थियो । कर्णाली प्रदेशका दस जिल्ला मध्ये ६ वटा जिल्लाका खेलाडीहरु […]




