प्रदेश स्तरीय फुटबल : सुर्खेत र हुम्ला विजयी
जुम्लाको सदरमुकाम खलंगामा मंगलबारदेखि सुरु भएको कर्णाली प्रदेशस्तरीय फुटबलमा हुम्ला र सुर्खेत विजयी भएका छन् । सुर्खेतले मुगुलाई ४–१ गोलले पराजित गरेको थियोे । भने हुम्लाले जाजरकोटलाई २–० गोलले पराजित गरेको हो। खेलको ३१ औं मिनेटमा सुर्खेतका नविन ओलीले पहिलो गरेर टिमको खाता खोलेको जिल्ला फुटबल संघका महासचिव दीपेन्द्र हमालले बताए। ५७ औं मिनेटमा उनैले […]




