पोषणयुक्त चामल बिक्री सुरु
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा मुगुले जिल्लामा पौष्टिक तत्व भएको चामल (फोर्टिफाइड राइस) बिक्री गरेको छ । कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा २० हजार १४५ क्विन्टल पोषणयुक्त चामल बिक्री गर्न थालेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले पौष्टिक चामल वैशाख महिनादेखि बिक्री गर्न थालेको हो । कम्पनीको मुगुका कार्यालय प्रमुख राजबहादुर […]




