पैदल मार्गबाट मोटरसाइकलमा लाप्चामा पुगे पोखराका युवा

पर्यटकीय नगरी पोखराका युवा पर्यटकहरु मोटरसाइकलमा सिमकोट हुँदै लाप्चामा पुगेका छन् । उनीहरु नेपाल भूमी लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्न मोटरसाइकलमा पैदल मार्गबाट आएका हुन् । लाप्चासम्म सडक खुलेको जानकारी पाएपछि पोखरामा रहँदै आएका युवाहरु मिलेर मानसरोवर कैलाशको दुरदर्शन गर्ने उद्देश्यले पैदल मार्गबाट मोटरसाइकलमा हिँडेको लेख मगरले बताए । उनले पाँच वटा मोटरसाइकलमा सात जना […]

हुम्लामा पैदल मार्गबाट आउने सामानको मूल्य घट्यो

हुम्लामा पैदल मार्गबाट आउने सामानको मूल्य घटेको छ । जिल्लामा पैदल मार्गबाट आउने दैनिक उपभोग्य सामग्रीको मूल्य घटेको हो । उद्योग वाणिज्य सङ्घ हुम्लाले बुधबारबाट लागू हुनेगरी बजारमा उपभोग्य सामानको मूल्य घटाएको छ । सङ्घका अध्यक्ष रामबहादुर भण्डारीका अनुसार प्रत्येक उपभोग्य सामग्रीको मूल्य घटाएइको छ । सङ्घको मङ्गलबार बसेको बैठकले हालको मूल्य २० प्रतिशतसम्म घटाएर […]