पीडितको न्यायमा पहुँच बढाउनु पर्नेमा जोड

पीडितको न्यायमा पहुँच बढाउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालयले बिहीबार वीरेन्द्रनगरमा आयोजित पीडितको न्यायमा पहुँच बढाउन अधिकारकर्मी, नागरिक समाज र सञ्चारकर्मीको भूमिका विषयक समन्वयात्मक बैठकका सहभागिहरूले उक्त कुरामा जोड दिएका हुन । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका प्रमुख लोकनाथ बास्तोलाले मानव अधिकारका सवालमा गर्नुपर्ने काम राज्यभन्दा […]