८० औँ जन्मदिनमा नागरिकता

जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मीभएका उनीलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले नागरिकता प्रमाणपत्र प्रदान गरेका हुन् । पैतिस वर्षअघि कामीका श्रीमान् सोनाम तेन्जिनको मृत्यु भएको थियो । विकट गाउँ जहाँबाट जिल्ला […]