रकम अभावले शहीद कुवँरको सम्झनामा निर्माणाधीन पुस्तकालय अलपत्र

संघीय संरचना स्थापनार्थ बलिदानी दिएका हरिबहादुर कुँवरको सम्झनामा निर्माणाधीन पुस्तकालयको भवन रकम अभावमा अलपत्र परेको छ ।