दशैंअघि दुग्ध किसानको सबै बक्यौता भुक्तानीमा सरकार असफल

दुग्ध किसानको सम्पूर्ण बक्यौता रकम दशैंअघि भुक्तानी गर्न सरकार असफल भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यही भदौ ९ मा सार्वजनिक गरेको सय दिने कार्ययोजनामा दुग्ध किसानको सबै बक्यौता भुक्तानी गर्ने उल्लेख छ । उनले पटक–पटक सार्वजनिक रुपमा उखु र दुग्ध किसानको रकम दशैंअघि भुक्तानी गर्ने बताउँदै पनि आएका थिए । तर, […]

This will close in 0 seconds