अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने दुई ट्याक्टर प्रहरीलको नियन्त्रणमा

सुर्खेतको भेरीगंगामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । भेरीगंगा नगरपालिका–४ स्थित छिन्चु खोलाबाट प्रचलित कानुनको प्रतिकुल हुने गरी कार्यविधि विपरीत अवैध रूपमा उत्खनन गर्दै गरेका दुई ट्याक्टर बिहीबार नियन्त्रणमा लिएको हो । ईआइए नभएको कार्यविधि ठेक्काको सर्त विपरीत नदी जन्य पदार्थ उत्खनन गरी रहेको अवस्थामा भे १ त […]