तिला गाउँपालिका साक्षर घोषणा : ९५.४ प्रतिशत साक्षरता

जुम्लाको तिला गाउँपालिका सातौ गाउँपालिकाको रुपमा साक्षर घोषणा भएको छ । एक कार्यक्रमको आयोजना गरि साक्षरता घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले साक्षरता घोषणा गरेका थिए । तिला गाउँपालिकाले सवै वडामा गरिएको सर्भेको आधारमा ९५.४ प्रतिशत व्यक्ति साक्षरता भएको जानकारी दिएको छ । उक्त गाउँपालिकामा १ देखि ९ वडा छन् । […]

तिला गाउँपालिका जुम्लाकै पहिलो पूर्णखोप सुनिश्चितता घोषणा

जुम्लाको तिला गाउँपालिका जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । यहाँका आठ वटा स्थानीयतह मध्ये तिलालाई जिल्लाकै पहिलो पालिकाका रुपमा पुर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । जन्मेदेखि १५ महिनामुनिका सबै बालबालिकालाई पुर्णखोपको पहुँचमा ल्याई हरेक वर्ष गरिने पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम अन्तरर्गत यस वर्ष तिला गाउँपालिका पहिलो बनेको हो । हरेक वर्ष खोप […]

गाउँमै धमाधम योजना सम्झौता

जुम्लाको तिला गाउँपालिका–९ रासागाउँका डिल्ली बुढालाई गाउँपालिका आउन र जान मात्रै सात घण्टा लाग्थ्यो । अब कुनै पनि योजना सम्झौता गर्न उनलाई यस पटक भने पालिका धाउनुपरेन् । उपभोक्ता समिति बनाएर योजना सम्झौता गर्न कार्यालय जानुपर्छ । तर योजना सम्झौता गर्ने भन्दै यस पटक कर्मचारी नै घरआँगनमा आइपुगे । ‘कर्मचारी नै गाउँमा आउँदा खुसी लाग्यो । गाउँपालिका गएमा […]

विकटता भित्र समृद्धि खोज्दै: जुम्लाको तिला गाउँपालिका

जुम्लाको तिला गाउँपालिका भौगोलिक रुपमा जिल्लाका ८ वटा स्थानीय तहभन्दा निकै विकट रुपमा चिनिन्छ।अहिले पनि तिला धेरै गाउँ बस्तीहरुसम्म पुग्न तीनदेखि चार घण्टासम्म पैदल लाग्छ ।तिलामा १ देखि ९ वडा छन् । गाउँ बस्तीहरुमा सडक पुगेको छ । तिला नदी माथिको राम्रो पुल नहुँदा बाह्रैं महिना सवारी सञ्चालन आउदैनन् । तर, तिला गाउँपालिकाले पछिल्लो समय […]

तिलाको १३ औँ हिउँदे गाउँसभा

जुम्लाको तिला गाउँपालिका नीति निर्माण र पूर्वाधार विकासमा अग्रता देखिएको छ । जुम्लाका ८ स्थानीय तहमध्य पूर्वाधार निर्माण तथा ऐन कानुन निर्माणमा तिला अगाडि देखिएको हो । तिला गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०÷८१ मा एक दर्जन ठुला योजना निर्माण प्रक्रिया अगाडि बढाएको छ । संघिय सरकार तथा प्रदेश सरकारको सहयोगमा चालू आवमा एक दर्जन ठुला […]

नक्सा पास गरेर मात्र पक्की घर तथा भवन बनाउन पाइने

जुम्लाको तिला गाउँपालिकामा नक्सा पास गरेर मात्र पक्की घर तथा भवन बनाउन पाइने भएको छ ।