कालीकोटको डिभिजन वन कार्यालय कर्णालीकै नमुना
डिभिजन वन कार्यालय कालीकोट कर्णालीकै नमुना कार्यालय बनेको छ । कर्णाली प्रदेश सरकारको माघ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोत्कृष्ट तथा नमुना कार्यालयका रुपमा घोषणा गरेको हो । कर्णाली प्रदेशका १० वटै जिल्लाका डिभिजन वन कार्यालयमध्ये डिभिजन वन कार्यालय कालीकोट र डिभिजन वन कार्यालय हुम्ला छनोटमा परेका हुन् । निर्णय अनुसार कर्णाली प्रदेशका ११ वटा […]




