कर्णालीमा ट्राफिक दरबन्दी भन्दा दोब्बर बढी कार्यरत

कर्णालीमा ट्राफिक प्रहरी दरबन्दीभन्दा दोब्बर बढी कार्यरत रहेका छन् । सामान्य जिल्लाहरूमा समेत ट्राफिक प्रहरी संख्या बढी पठाइएको छ । सुर्खेत बाहेक अन्य जिल्लामा ट्राफिक प्रहरी कम संख्यामा खटाइए पनि पुग्नेमा दोब्बर पठाइएको पाइएको हो । कर्णालीमा ट्राफिक प्रहरीको दरबन्दी १ सय ६९ जना रहेकोमा हाल २ सय ५९ जना कार्यरत रहेका छन् । बबई […]

This will close in 0 seconds