जुम्लाको भेरीखोलामा फोरजी सहित टेलिफोन सेवा सुचारु
जुम्लाको तातोपानी गाउँपालिका ७ र ८ लाई लक्षित गरि वडामा ८ थलालेमा निर्माण गरिएको जिएसएम टेलिफोन टावरबाट फोरजी सेवा सहित टेलिफोन सेवा सुचारु गरिएको छ ।नेपाल टेलिकमले सो क्षेत्रमा बुधवार अर्थात २५ गतेदेखि फोरजी सहित टेलिफोन सेवा सुचारु गरिएको हो। नेपाल टेलिकम कार्यालय जुम्लाका प्रमुख सुर्य प्रकास यादवका अनुसार सो क्षेत्रमा वुधवार फोरजी ईन्टरनेट सेवा […]





