एक दिनको लागि जिसस जुम्लाको प्रमुख बनिन् ःगोमा चौलागाई

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बालिका चौलागाईलाई प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।