माथिल्लो कर्णालीमा जिएमआरपछि सतलज र इरेडाको प्रवेशले जगाउँदै निर्माण हुने आश

लगानी अभावले एक दशकदेखि अगाडि बढ्न नसकेको नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको बाटोमा जाने सम्भावना बढेको छ । भारतीय निजी कम्पनी जिएमआर (ग्रान्धी मल्लिकार्जुन राव) इनर्जी लिमिटेडले लामो समयदेखि लगानी जुटाउन नसकेर निर्माण अगाडि नबढेको नांै सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा निर्माणका लागि दुई भारतीय सरकारी स्वामित्वका कम्पनीले लगानी गर्ने […]