स्वार्थ समूहको चलखेलपछि जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रक्रिया रद्द
कर्णालीको आकर्षक १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकृया रद्द भएको छ । सोमबार एक सूचना निकालेर आयोजनाले ठेक्का प्रक्रिया रद्द गरेको हो । यसले निर्माणपछि सबैभन्दा बढी लाभ कर्णाली प्रदेशले पाउने गरी तय भएको शेयर संरचनाका कारण चासोको रुपमा हेरिएको आयोजना लम्बिने संकेत देखा परेको छ । गत २० जेठमा जगदुल्ला जलविद्युत कम्पनीले ईपीसी […]




