बालुवामा सुन खोज्दैः जुम्लाका महिला
जुम्लाको चन्दननाथ नगरपालिका–४ सिंगाचौर गाउँकी ४२ बर्षिया चुच्चे सार्की हरेक बिहान साढे ५ बजे जवा नदि किनारमा पुग्छिन् । उनी दिनभर जवा नदिमै भेटिन्छिन् । नदिको बालुवा निकाल्ने र बेच्ने उनको दैनिकी हो । त्यही जवा नदिको बालुवा बेचेर उनको परिवारको गुजारा चल्छन । उनले भनिन्,‘एकाबिहानै आउँछु । नदिको बालुवामै खेल्छु । बालुवामै रमाउँछु । […]





