घोडामर्चा बेचेर घरखर्च
जुम्लाको चन्दननाथ नगरपालिका –६ छिना गाउँकी ४३ वर्षकी पार्वती थापा दैनिक ३ देखि ५ केजी सम्म स्थानीयस्तरमा पाइने जडिबुटी(घोडामर्चा) टिप्छिन् । उनले शाउनदेखि असोजसम्म घोडामर्चा टिपेर आफ्नो ६ जनाको परिवारको खर्च चलाउँदै आएकी छिन् । दैनिक सयदेखि एक हजार ५ सय देखि दुई हजार ५सयसम्म आम्दानी हुने थापा बताउछिन् । उनले प्रति केजी जुम्ला बजारमै […]





