३५ हजार बढी घरेलु तथा साना उद्योगमध्ये करीब १५ हजार मात्र सञ्चालनमा

कर्णालीमा दर्ता भएका करीब ३५ हजार बढी घरेलु तथा साना उद्योगमध्ये करीब १५ हजार मात्र सञ्चालनमा रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेत बीरेन्द्रनगर नगर महासंघको मंगलबार तेस्रो नगर सम्मेलनका सहभागीहरुले स्थानीय तथा प्रदेश सरकारहरुको वेवास्ताले दर्ता भएका उद्योगहरु सञ्चालनमा नहुँदा आफुहरु अहिले धेरै समस्यामा परेको बताएका हुन् । समावेशी आर्थिक […]