अस्पतालका प्रमुख चढ्ने गाडी प्रहरी नियन्त्रणमा
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले स्वास्थ्य सेवा कार्यालय तथा जिल्ला अस्पताल दैलेखका प्रमुख चढ्ने गाडी नियन्त्रणमा लिएको छ । विगत ८ वर्षदेखि भे १ ज १८४ नम्बरको सरकारी प्लेट राखेर अवैध रुपमा चलाईरहेको गाडी सुर्खेत ट्राफिकले नियन्त्रणमा लिएको हो । यातायातको कुनै पनि कागजात नभएको अवैध गाडीलाई सरकारी नम्बर प्लेट प्रयोग अस्पताल प्रमुख डाक्टरले चढ्दै […]




