२८ दिनसम्म पनि भेटिएनन् चिनको तिब्बतबाट हराएका गणेश लामा

चिनको तिब्बतबाट करिब एक महिना अघिदेखि हराएका जुम्लाको गुठिचौर गाउँपालिका – १ मणिसाँघु गाउँका ३८ वर्षीय गणेश लामा अहिलेसम्म सम्पर्क बिहिन छन् । गत साउन महिनको १८ गते देखि हराएका थिए । अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन् । उनी गत साउन १८ गते भएको व्यापार मेलामा हेर्न तिब्बत पुगेका थिए । गणेश मरिम्ला हुँदै तिब्बतको […]