खाद्यले कर्णालीमा पोषणयुक्त चामल बेच्ने

कर्णालीका हुम्ला, डोल्पा, मुगु, जुम्ला र कालिकोटमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पोषण तत्वसहितको खाद्यान्न बिक्रीवितरण गर्ने भएको छ । साविक कर्णाली अञ्चलका बालबालिका र महिलामा देखिएको कुपोषण हटाउन पोषण तत्वसहित खाद्यान्न बाँड्न लागिएको हो । सधैं खाद्यान्नको अभाव रहने हिमाली जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सामान्य चामल बिक्री गरेको भए पनि यस […]